N5 level को मुटु 14 lesson सबैले हेर्नै पर्छ🥰🥰part 20

Easy Way

Easy Way

429,347 views

Hello everyone i am Dilip hamal  (dipwin  )
यस channel मा जापान सम्बन्धि थुप्रै video हरु र language पनि पढाऊने जमर्को गरेको छु   म संग जोडिनु होला है   Subscribe गर्नु र join हुनु हस्


Tiktok dipwin02
Insta 0011dipwin

Video pert 1 देखि नै हेर्नु होस अनी बुझिन्छ




Fb :- Facebook: dip.win.71
(Dipwin )

For good cunsaltancy ktm Bagbazer

+977 9856081034 ( easy way consultancy )

*12 pass पास गर्नु भयको छ धेरै gap छैन भने *
तपाईको age अनुसार student visa मा आऊदा ठिक होला चाहेको पढ्दै कमाऊन सकिन्छ ।

*Bachelor pass *
तपाईको age अनुसार तपाईलाई पढ्नु भन्दा पैसा कमाऊनु छ  so  student visa ma आयर 1/2 बर्षमा working मा change गर्न मिल्छ यो best होला नत्र  SSW visa or bachelor pass wala direct working मा आऊना पनि मिल्छ

*8/10 class  pass *
तपाई पढ्नु भयोको छैन but जापान आऊन मन छ  तपाईको लागि best option SSW visa TITP नै हो भासा चै N4 ( basic level ) पढ्नै पर्छ  6/7 month पढेर pass हुन सकिन्छ ! अरु visa को बारेमा जानकारि छैन  बुझ्न चाहेमा माथि दियको number मा call गर्नु होला
My Facebook :: Facebook: dip.win.71

Online class छैन YouTube मा N4 samma all lessons हरु छ  thank you 🥰

Hamro easy way consultancy ktm putalisadak ma xa. +977 9856081034 call garnus