जाहा बसे पनि जे गरे पनि आफू र परिवार खुसी रहनु पर्यो दुख सुख भनेको त जिन्दगी को खेल हो जति धनी भय पनि खाने त्यै दुई छाक नै हो कसैले सुन पैसा खायर सुखी हुने होईन सबै भन्दा ठूलो कुरा खुसी रहनु नै जिन्दगी हो
जीवन सरल सजीलो होला भनी अफनों गाउं देश छोड़ो, फेरी कमौने देश छोड़ेर 3 देश गएर पनी उसतै हालत, काम एका तिर परिवार आर्को तीर, साल मा एक पटक परिवार भेटन जाने कस्तो भाग्य 😢😢😢😢