हार स्विकार गर्न नसक्नेले के खेल खेल्नु ? जहाँ पनि आफ्नै जिद्दी गण्डकिको , आखिर जसले उत्कृस्ट खेल्छ उसैले हो जित्ने । नैतिक हिन दर्सकहरुको बोली सुन्दा दङ्ग भए म । असभ्य हुन कि अनपड गवार हुन । कम्तिमा सम्मान दिन त सिक , खेलाडी देसका गहना हुन भन्ने कुरा आजबाट बुझ , गवार हो !
बल र चान्स पाउँदा प्लेसिङ गर्ने सर्विस पनि आउट हान्ने पनि राष्ट्रीय vollybal टीम मा छनौट हुँदो रहेछन् है ।हुनत नेपालमा चाहे जे पनि हुन्छ भन्छन् हो रैछ ।देखियो
Final - gandaki vs npc रु. ८ लाख कसले बाजी मार्ला त ! international volleyball match 2025 full video