सोराहीमा एक दिन एक रात माछा खादै अर्गानिक रमाइलो | एक रातमै 30 केजि माछा | एउटै माछा यतिठुलो
खोटाङको प्रसिद्ध रावा खोलामा सोराई थापेर माछा मार्ने परम्परागत शैली र खोला किनारमै एक रात बिताउँदाको अर्गानिक रमाइलो!
यस भिडियोमा हामीले पूर्वी नेपालको खोटाङ जिल्लास्थित रावाबेसी पुगेर सोराईमा रातभरि कसरी माछा पर्छ, लोकल असला र गर्दी माछा कसरी पकाइन्छ, र खोलाको किनारमा साथीभाइसँग बिताइएका अविस्मरणीय पलहरू समेटेका छौँ। स्थानीय परम्परा, खोलाको ताजा माछा, डल्ले खुर्सानीसँगको लोकल स्वाद र गाउँले परिवेशको अर्गानिक अनुभव हेरेर भरपूर आनन्द लिनुहोला।
भिडियो पूरा हेरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। यदि भिडियो मन परेमा Like, Share र च्यानललाई Subscribe गरिदिनुहोला!
📍 स्थान: रावा खोला, रावाबेसी गाउँपालिका, खोटाङ
🎥 विषय: सोराईमा परम्परागत माछा शिकार र गाउँले जीवनशैली
#EntertainmentMMC #RawaKhola #SoraiFishing #TraditionalFishingNepal #KhotangVlog #NepaliVillageLife #OrganicLifeNepal #FishHuntingNepal
Video Tags
हाम्रो यस च्यानलमा तपाईंले नेपालका विभिन्न सुन्दर पर्यटकीय स्थलहरू, नयाँ बनेका सडक मार्गहरू, ऐतिहासिक तथा रहस्यमय ठाउँहरूको विस्तृत जानकारी र यात्रा भ्लगहरू (Travel Vlogs) हेर्न पाउनुहुनेछ। हामी नेपालको प्राकृतिक सुन्दरता र लुकेका रोचक तथ्यहरूलाई भिडियोमार्फत तपाईंहरूमाझ ल्याउने प्रयास गर्दछौं।
हाम्रो उद्देश्य मनोरञ्जनका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनु हो। यदि तपाईंलाई यात्रा गर्न, नयाँ ठाउँहरूका बारेमा जान्न र नेपालको सुन्दरता हेर्न मनपर्छ भने हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।
धन्यवाद!"