Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

Swadharma TV ∞ Suvas Agam

Swadharma TV ∞ Suvas Agam

638,156 views

अंग्रेजी भाषा आयो या बुझिएन भने सेटिङ्ग मा गएर भाषा हिन्दि मा परिवर्तन गर्नु होला । ❤❤
बन झाँक्री का विषयमा तपाईले पक्कै सुन्नुभएको होला । बन झाँक्री कहाँ बस्छन होला, के खान्छन  होला , समाजबाट बच्चा किन किन चोरेर लैजान्छन ? उनिहरु बस्ने संसारमा हामी किन सहजै पुग्न सक्दैनौ ? उनिहरु के भगवान कोटी का तत्व हुन या देवता हुन ? हाम्रा मनमा भएका अनेक प्रश्न यो भिडियो बाट समाधान हुने छ ।



Thank you Laavanya Ayurveda for your kind and compassionate work on the field of Ayurveda.
for more information :
Instagram: laavanyaayurveda