सानो बच्चादेखि देखेको बाबुलाई कति ठूलो भएर आफ्नो खुट्टामा पनि उभिसकेको रहेछौ धेरै धेरै बधाई छ बाबुलाई। आफ्नो मुटुको टुकालाई आफूभन्दा टाढा पठाउँदा कति धेरै गाह्रो हुन्छ नि हजुरहरु रुदाखेरि साह्रै मन रमाइलो रमाइलो लाग्यो। बाबु 😇💪
सेवारो लिम्बु परिवार सबैलाई🙏🏿🙏🏿🙏🏿🙏🏿 दाईको कुराले मनै छोयो साच्चै त्यो चराले जस्तो आफ्नो जन्मेको ठाउ र्बिसी दियो भने जस्तो लाग्छ तर असल छोराहरू ले कहिले पनि भूलदैन रहेछ😍❤❤️🙏🏿💐🌹