अहो यो होनित झाक्री फलाक्ने शैली मेरो बाबाले पनि यसै गरि अझ रुन खोज्दै फलाक्नु हुन्थ्यो । शरीर जिरिङ्ग जिरिङ्ग हुने पार्दै ठ्याक्कै मेरो बाबाको याद आयो । उहाको सम्झना दिलाउनुहुने उमेरमा सानो भएपनी गुरुलाई उच्च सम्मानका साथ म शिर झुकाउदछु ।🙏🙏🙏
We are mountain people so we do our rituals.no outsiders were allowed for this even.this program is to show for to know. No need to comments on this program.thanks for watching