"हाम्री प्यारी भान्जी र ज्वाईं राजाको विवाहको भिडियो हेरेर असाध्यै खुसी लाग्यो। भगवान शिव-पार्वती जस्तै तिमी दुवै जनाको जोडी सधैँ अमर रहोस्। जीवनभर एक-अर्कालाई अथाह माया र सम्मान दिन सकून्। दुवै जनालाई धेरै माया अनि मेरो हृदयदेखि नै आशिर्वाद छ!"❤❤🎉🎉🎉❤❤