इन्द्रकला हार्नुको एउटा कारण आन्फै ब्गनौदाहरुले खुट्टा ताने अर्को दृष्टि विहिन भाइ प्रोशेसलाइ जिताउने भन्ने भएको छ। किनकी इन्द्रकलाले अरु जे पनि गर्न सक्छिन तेसैले मैले देखेको पनि जिताउनु पर्ने प्रोशेशलाई नै हो। फेरि पनि आउछ्नी यो अवसर किन आतिनु छर। खुशिले प्रोशेसलाइ सम्मान गरौं