के.पी. बा को जिन्दगी झोलेहरूले गर्दा बिग्रियो? 😱 | My Reaction”@MrTamang1

Mr Tamang

Mr Tamang

13,031 views

के.पी. बा र उहाँका समर्थकहरूलाई लिएर सामाजिक सञ्जालमा आएका विभिन्न भिडियो तथा अभिव्यक्तिहरूमाथि आजको भिडियोमा मेरो Reaction प्रस्तुत गरेको छु। 😱😂

समर्थकहरूको भूमिका, उनीहरूका गतिविधि र त्यसले के.पी. बा को राजनीतिक छविमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा भिडियोमा आफ्नो विचार तथा प्रतिक्रिया राखेको छु।

यो भिडियो केवल Reaction तथा Entertainment को उद्देश्यले बनाइएको हो। कसैलाई व्यक्तिगत रूपमा अपमान गर्ने उद्देश्य छैन। 🙏

भिडियो मन परे Like 👍, Comment 💬, Share 🔄 र Subscribe 🔔 गरिदिनुहोला।

#MyReaction #NepaliReaction #KPBa #Nepal #ReactionVideo #NepaliYouTube