मान्छेले मान्छेलाई विभाजन र विभेद गर्ने भारत आयातित मनुवाद, मान्छेले मान्छे र सिङ्गो प्रकृतिमाथि शोषण गर्ने युरोप आयातित पूँजीवाद/उदारवाद र गफ गर्न मिठो हुने समाजवादको विकल्प हाम्रो पूर्खाले हाम्रै माटोमा रोपेको सहभागितामूलक सामुदायिकवादको परिष्कृत रूप हर्कवाद नै हो । यो वाद आजकाल संसारभर विकास भइरहेको छ ।