अमेरिकामा ‘सानो नेपाल’ बनाएका ल्हाक्पा शेर्पा | Lhakpa Sherpa | अनि, अब #66

Sudheer Sharma

Sudheer Sharma

125,026 views

From Everest to Colorado, Lhakpa Sherpa has created a ‘Little Nepal’ in the heart of the American West.
» Subscribe to our channel: @sudheerktm1

सगरमाथाको काखमा जन्मे–हुर्केका ल्हाक्पा शेर्पाले अमेरिका गएर पनि आफ्‌नै गाउँ–ठाउँको झल्को दिन खोजेका छन्‌— कोलोराडोको गोल्डनमा खोलेको ‘शेर्पा हाउस’ मार्फत् । यहाँ छिर्दै गर्दा हामीलाई लाग्यो— यो एउटा ‘सानो नेपाल’ हो, जहाँ जताततै हाम्रो हिमाली संस्कृतिको छनक पाइन्छ ।

ल्हाक्पा शेर्पाले यहाँ अनेक प्रयोग गरेका छन् । आफ्‌नो व्यवसायसँगै यत्रतत्र उनको सिर्जना र सामुदायिक कर्म झल्किएको देखिन्छ । हामीले उनीसँग उनकै शेर्पा हाउस परिसरमा घुम्दै अमेरिका र नेपालका कुरा गरेका छौं ।

साथमा रहेका पत्रकार राजन कुइँकेलले नसघाएको भए यो भिडियो खिच्न सम्भव हुन्थेन । त्यसैले उनलाई धेरै धन्यवाद । छायांकनमा सहयोग गरेकोमा अर्का मित्र शरद धितालप्रति पनि आभारी छु । अनि अन्तर्वार्ताको चाँजोपाँजो मिलाइदिएकोमा पत्रकार दीर्घराज उपाध्यायलाई धन्यवाद ।

भिडियो पुरा हेर्नुहोला, अनि कस्तो लाग्यो प्रतिक्रिया लेख्नुहोला है 😊

#अनिअब #aniaba #LhakpaSherpa #sherpahouse #himalayancultures #nepaliculture #nepali #mteverest #sagarmatha #himalaya #goldencolorado #colorado #colorfulcolorado #nepaliinusa #nepalidiaspora #sherpaculture #america #usa
------

» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Camera: Rajan Kuikel & Sharad Dhital
Graphic Lead: Ankit Bhattarai

» And, please stay in touch:
Facebook: Facebook: sudheerktm
Tiktok: TikTok: sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: Instagram: sudheerktm

» Subscribe to our channel: @sudheerktm1