नरवणेको किताबमा नेपाल: कालापानीदेखि अग्निपथसम्म | Nepal in Naravane’s Memoir | Sudheer Sharma

Sudheer Sharma

Sudheer Sharma

187,786 views

Nepal issues in India's ex-army chief Naravane’s memoir: Kalapani, military diplomacy, Chiefs' Conclave & Agnipath
» Subscribe to our channel: @sudheerktm1

भारतीय सेनाका पूर्वप्रमुख मनोज मुकुन्द नरवणेको संस्मरणात्मक पुस्तकलाई लिएर अहिले त्यहाँ राजनीतिक हंगामा मच्चिएको छ । Four Stars of Destiny शीर्षकको उनको यो किताबलाई भारत सरकारले सार्वजनिक बिक्री–वितरणमा लैजान दिएको छैन ।

नरवणेको किताबमा नेपालसम्बन्धी केही प्रसंगहरु पनि छन् । कालापानी सीमा विवाद, सैन्य कुटनीति, दुई देशका पूर्वसेनापतिहरुको Chiefs' Conclave, ‘मानार्थ जनरल’ को उपाधी दिने चलन आदिबारे यसमा चर्चा गरिएको छ । अनि, गोर्खा भर्ती रोकिने कारक बनेको अग्निपथ योजनाबारे पनि भारतीय सेनामा फरकमत थियो भन्ने कुरा यसबाट थाहा हुन्छ ।

यो किताबमा त्यस्तो के कुरा छ, जसलाई भारत सरकारले आपत्तिजनक ठानिरहेको छ, र यसलाई जसरी पनि रोक्न खोज्दैछ ? अनि यसमा रहेको नेपालसम्बन्धी सन्दर्भ के हो ? त्यो किन अर्थपूर्ण छ ?

यो भिडियोमा यिनै दुइटा बिषयहरु केलाइएका छन् ।

#mmnaravane #indianarmychief #indianarmy #generalnaravane #bookcontroversy #indianmilitary #nepalindia #indianepal #fourstarofdestiny #memoir #sudheersharma #sudheersharmapodcast
------

» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri

» And, please stay in touch:
Facebook: Facebook: sudheerktm
Tiktok: TikTok: sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: Instagram: sudheerktm

» Subscribe to our channel: @sudheerktm1