साच्चै भन्ने हो भने हामी नेपाल मा एक हुलमा वा विभिन्न रुप मा बिभाजन भएर हामी किरात नाम को मात्र भैसकेको महसुस हुन्छ ।नत हामी सङ्ग हाम्रो ठेठ संस्कृती छ नत हाम्रो मुन्दुमी उपदेश । हामी एक धब्बु जाड र एक गिलास रक्सी खाएर निकै ठूलो कुरो गर्ने भएको छौ , हामिले बेलै मा हाम्रो संस्कार लाई बुझ्न नसके कालान्तरमा निकै नाजुक स्त्तिथिमा उभिनु बाध्य हुने छौ । माङ्ग किरात सेवा🙏