पूर्वप्रधानन्यायाधीश राणाका भाइ र निकटहरूका घरमा सम्पत्ति शुद्धिकरणको छापा, गौरव पोखरेलको Briefing*

Kantipur TV HD

Kantipur TV HD

12,807 views

पूर्वप्रधानन्यायाधीश राणाका भाइ र निकटहरूका घरमा सम्पत्ति शुद्धिकरणको छापा, गौरव पोखरेलको Briefing*

*क्षमायाचनासहित सच्याइएको : यसअघि समाचारमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा छापा मारिएको उल्लेख भएकोमा उक्त सूचना त्रुटिपूर्ण भएकाले हामीले हटाएका छौं । प्रहरी र अदालत स्रोतबाट हामीलाई प्राप्त सूचना दोहोरो परीक्षणमा हामी चुकेकोमा क्षमाप्रार्थी छौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चोलेन्द्रको घरमा नभई उनका भाइ प्रभुशमशेरको घरमा छापा मारेको हो ।

पूरा विवरणसहित कान्तिपुर संवाददाता गौरव पोखरेलको ब्रीफिङ भिडियोमा छ।

#KantipurTVHD #KantipurNews #Kantipur

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: Twitter: kantipurtvhd
Instagram: Instagram: kantipurTVHD