आज माछा माछा परेको चोल सित खाना खाँदै हुनुहुन्छ auntyलाई धेरै नमस्ते छ भन्दिनु र दाई। अन्तिना माया गर्नु र दिदीलाई पनि सोधेछ भन्दिनु दिदीलाई किन जिस्काउनुहुन्छ उहाँलाई मनपर्छ दाई त्यस्तो नजिस्काउने दिदीलाई मन पर्दैन रहेछ जिस्काएको रमाइलो भिडियो ल्याउनुस् र हजुरहरूको भिडियो देखेर रमाइलो लाग्छ। दिदीलाई माया गर्नु अन्टीलाई पनि माया गर्नु ल धेरै नजिस्काउ
युट्युबर बन्ने भनेपछि अलि सुहाउदो बोल्ने गर्नुस झगडा नगर्नुस भित्र जे जस्तो भएनि अगाडि आएपछि त मिठो बोलन हौ भाईबैनि बिचरा आमालाई खानेबेला टुप्लुक्क आउछिन रे😔आमा भनेको सबैको आमा हो🙏यसरी हेपेर नबोल भाई के गर्नु आमा नहुदाको पिडा मलाई थाहा छ😢