खाना खाने बेलामा मजाले आँखा चिम गरेर, बिरालीले जस्तै सासै नफेरी भात खाएको देख्दा त मलाई हाँसो पनि उठ्यो, क्युट पनि लाग्यो 😂😂 तर लास्टमा रिभ्यु सोध्दा चाहिँ ठिकै छ रे! 🤣 मलाई त खाना खाँदाखेरि आँसु नै आएको थियो। किन त्यसरी आँखा चिम गरेर खाएको होला, बिरालीजस्तै क्युट देखिने! 😹❤️
अनि लाखे साह्रो राम्रो, किसारो राम्रो! मलाई त कलौटी पनि साह्रै मन पर्छ। स्कुटी चलाएको एक्टिङ गर्दा त झन् कम्ती हाँसेँ र! 🤣🤣 मलाई पनि भिडियो हेरेर साह्रै मजा लाग्यो। ❤️😂❤
mousami sis goog girl varasilo maile sabai video herda BM family ko sabai lai love and care gareko dekhera khusi lagx same like Gurung dai ko family le pani utikai maya care garnu hunx sadha continues hoss haii❤❤❤❤🙏